काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार संस्थाको कुल सम्पत्ती २ अर्ब ९७ करोड ९ लाख २ हजार ६४६ रुपैयाँ पुगेको छ । त्यस्तै संस्थाको संस्थागत पुँजी २० करोड १ लाख ८५ हजार २२५ रुपैयाँ (७.१७ प्रतिशत) पुगेको छ । सहकारी संस्था बलियोपनको आधार...
काठमाडौं : बसुन्धरामा केन्द्रीय कार्यालय रहेको रोयल बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको २७ वर्षमा प्रवेश गरेको छ । संस्थाले आज एक कार्यक्रमको बीच आफ्नो २७औं स्थापना दिवस मनाएको छ । संस्थाका सदस्य, सञ्चालक समिति, कर्मचारीहरु लगायतको उपस्थितीमा स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थाले रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् । स्थापना...
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाको २३ वर्ष पुरा गरेको छ । २०५७ साल पौष २२ गते २५ जना किसान, बेरोजगार तथा सामाजिक अभियन्ताहरु मिलि संस्था स्थापना गरिएको थियो । तर, औपचारिक रुपमा भने २०५८ साल बैशाख ६ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको थियो । दर्तापछि संस्थाले औपचारिक कारोबार प्रारम्भ गरको थियो । २५...
विक्रम संवत् को पात्रोअनुसार आजदेखि नयाँ वर्ष २०८१ लागेको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा...
काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को हालै सम्पन्न निर्वाचनमा धाँधली भएको आरोप अध्यक्षका एक प्रत्यासीले लगाएका छन् । सामाजिक...