१८ बैशाख २०८१, मंगलवार

आर्कषक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारीको अवसर

७ मंसिर २०८०, बिहीबार
आर्कषक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारीको अवसर

काठमाडौं : ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्थाले विभिन्न पाँच पदमा कर्मचारी माग गरेको छ । आर्कषक तलब सुविधा सहित संस्थाले आज कर्मचारी माग गरेको हो । योग्यता पुगेका व्यक्तीहरुले मंसिर १४ गतेसम्म आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

थप जानकारीको लागि संस्थाको मुख्य कार्यालय नयाँ बानेश्वरको ०१-४७९०९८५ र ०१-४७९६३२७ मा सम्पर्क गर्न सकिनेछ ।

अभिलेख

लोकप्रिय