१७ बैशाख २०८१, सोमबार

स्थापित योजना बहुउद्देश्यीय सहकारीमा आर्कषक जागिर खुल्यो

१४ मंसिर २०८०, बिहीबार
स्थापित योजना बहुउद्देश्यीय सहकारीमा आर्कषक जागिर खुल्यो

काठमाडौंको नयाँ बजार स्थित स्थापित योजना बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारीको खुलेको छ । संस्थाले आज मुख्य कार्यालय र सेवा केन्द्र्रको लागि २ जना अफिसरको रोजगारी खुलाएको हो । इच्छुक व्यक्तिले एक साताभित्र आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय