९ चैत्र २०७९, बिहीबार

जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड (संस्था परिचय)

२ मंसिर २०७९, शुक्रबार
जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड (संस्था परिचय)

.

जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.
तिलोत्तमा न.पा.- १५, कोटिहवा, रुपन्देही

पृष्ठभूमि
रुपन्देही जिल्ला, साविक टिकुलीगढ गा.वि.स. वार्ड नं. ८ सुपौलीमा २०५९ साल आश्विन २६ गते शनिबार यस क्षेत्रको ५ जना चेतनशील युवाहरुको सक्रियता र टिकुलीगढ गाउ विकास कार्यक्रमको सहयोगमा यस क्षेत्रमै नमूना सहकारी संस्था संचालन गर्ने परिकल्पना बोकेर २०५९ कार्तिक १५ गते शुक्रबारको दिन ३१ जनाबाट एक÷एक सय रुपैया उठाएर सुरुवात गरिएको बाग्लुङ सामुदायिक संस्थाबाट शुरुवात भएको सहकारी संस्था हो । यो २०६२ पौष १ गते विधिवत रुपमा डिभिजन सहकारी कार्यालय रुपन्देहीमा दर्ता भएको हो र २०६३ साल कार्तिक १ गतेबाट विधिवत रुपमा कार्यालय खोलेर शुरुवात गरेको संस्था हो । हालसम्म रुपन्देही जिल्लाका विभिन्न ७ वटा सहकारीहरु एकिकरण भई कोटिहवामा केन्द्रिय कार्यालय र भैरहवा, मंगलापुर, अमुवा, ठुटिपिपल, लुम्बिनी, मानपकडी बकुलीबजार, रुद्रपुर, अमुवा, मणिग्राम, बुटवल, तामनगर, मूर्गिया, सालभण्डी, भलवारीमा गरी १४ वटा ठाउँमा सेवा केन्द्रहरु रहेको छ ।

संस्थाको उपलब्धीहरु
नेफ्स्कूनबाट सर्बोत्कृष्ठ साकोस २०७८ बाट सम्मानित ।
राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ठ सहकारी व्यवसाय पुरस्कार २०७७ बाट सम्मानित ।
अकुबाट एक्सेस कार्यक्रमको सिल्भर ब्राण्ड प्राप्त सहकारी ।
अधिक्तम कर तिर्ने संघ संस्था २०७४ को रुपमा सम्मानित
नेपाल सरकारबाट उत्कृष्ठ सहकारी २०७४ बाट सम्मानित
उत्कृष्ठ संस्थापक अध्यक्ष पुरस्कार २०७६ बाट सम्मानित
साकोसहरुको उत्कृष्ठ व्यवस्थापक २०७२ बाट सम्मानित
नेफ्स्कूनबाट पश्चिमाञ्चल क्षेत्र सर्बोत्कृष्ठ साकोस २०७१ बाट सम्मानित
राष्ट्रिय रुपमा प्रोवेसन सफल ब्राण्ड प्राप्त साकोस ।
राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ठ सहकारी व्यवसाय पुरस्कारबाट सम्मानित
राष्ट्रिय सहकारी बैंकबाट उत्कृष्ट प्रादेसिक सहकारीको रुपमा सम्मानित
डिभिजन सहकारी कार्यालय रुपन्देहीबाट उत्कृष्ठ सहकारी २०७१ बाट सम्मानित

संस्थाको आकर्षणहरु
मोबाइल बैंकिङ सेवा
निशुल्क ए.टि.एम सेवा
अत्यधिक शेयर लाभांस वितरण
कुनै पनि सेवाको लागि मीसकल सेवा
घरदैलो खुत्रुके बचत संकलन कार्यक्रम
मासिक रुपमा विशेष शेयर सदस्यहरु सम्मान कार्यक्रम
सबै सदस्यहरुलाई ५ लाखको दुर्घटना बीमा सुविधा
सदस्यहरुलाई सिद्धार्थ सिटि हस्पिटलमा छुट सुविधा

संस्थाको वित्तीय अवस्था
कुल वासलात ३०९ करोड
बचत संकलन २९१ करोड
शेयर पूजी २९ करोड
ऋण लगानी २५२ करोड
कर्मचारी ७५ जना
सदस्य संख्या ३८४२० जनामा २१३१७ जना महिला

हाम्रो सदस्य सेवा कार्यक्रमहरु
जेष्ठ शेयर सदस्य सम्मान कार्यक्रम
जेष्ठ शेयर सदस्य तीर्थ यात्रा कार्यक्रम
गरिब तथा जेहन्दार छात्रवृत्ती वितरण
बाख्रा पालकहरुलाई निब्र्याज ऋण सहयोग कार्यक्रम
एक कलको भरमा बचत धितो ऋण सेवा
नया बुहारी स्वागत कार्यक्रम
सुत्केरी भेटघाट कार्यक्रम
मानो राहत सुविधा
प्राणघातक रोग राहत सुविधा
प्राकृतिक प्रकोप राहत सुविधा
सदस्य दुर्घटना बीमा कार्यक्रम
सदस्य जीवन वीमा कार्यक्रम

हाम्रो सामाजिक कृयाकलापहरु
कोभिड महामारीमा कृषि एम्बुलेन्स सञ्चालन ४२ लाखको तरकारी विक्रि वितरण
गरिब तथा जेहन्दार छात्रवृत्ती कार्यक्रम हरेक वर्ष ५० जनालाई
विद्यालय विकास अक्षयकोष ७ वटा विद्यालयलाई
युवा विकास अक्षयकोष ५ वटा युवा क्लबलाई
आमा समूह विकास अक्षय कोष ४ वटा आमा समूहलाई
अनाथ आश्रम अक्षयकोष निर्माण १ वटा
आमा समूह प्रवद्र्धन विकास सहयोग ५० वटा आमा समूह ५/५ हजार
लागू पदार्थ दुव्र्यसनी सचेतना कार्यक्रम
विद्यार्थीहरुको लागि वित्तीय साक्षरता कार्यक्रम
सरसफाई सामाग्री वितरण १५ वटा आमा समूहरुलाई
खेलकुद सहयोग कार्यक्रम ४ वटा युवा क्लबलाई
सहकारी पत्रकार सम्मान कार्यक्रम वार्षिक १ जनालाई
राष्ट्रिय स्तरको प्राकृतिक प्रकोपमा रु.१०।- प्रति सदस्य सहयोग कार्यक्रम

हामी कहाँ छौं !

अभिलेख

लोकप्रिय