२१ फाल्गुन २०८०, सोमबार

राष्ट्रिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

२६ मंसिर २०८०, मंगलवार
राष्ट्रिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभा सम्बन्धी सूचना

राष्ट्रिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभा पौष २७ र २८ गते हुने भएको छ । मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले निर्वाचन सहितको ३१औं वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

अभिलेख

लोकप्रिय