१३ भदौ २०८३, शनिवार

पोखरा रोयल आजदेखि आफ्नै भवनमा

२०७० फागुन २, शुक्रबार
पोखरा रोयल आजदेखि आफ्नै भवनमा

पोखरा, २ फागुन । कास्कि स्थित पोखरा रोयल सहकारी संस्था लिमिटेड आजदेखि आफ्नै भवनबाट कारोबार शुरु गरेको छ । संस्थाले बुद्धचोक स्थित आफ्नै नवर्निमित भवनबाट कारोबार शुरु गरेको हो ।

संस्थाको सेवाकेन्द्र मेहन्द्रपुल र भण्डारढिक लेखनाथमा रहेको छ । संस्थाको शेयर पुँजी ७ करोड २० लाख, कूल निक्षेप ५६ करोड, कर्जा लगानीमा ५८ करोड २६ लाख र कूल कारोबार ७० करोड ४५ लाख पुगेको छ ।

अभिलेख

लोकप्रिय