सहकारी पत्रकार समाजको साधारण सभा आज,नयाँ नेतृत्व चयन हुँदै
२०७० माघ २९, बुधबार
काठमाडौ,२९ माघ। नेपाल सहकारी पत्रकार समाजको तेस्रो बार्षिक साधारण सभा आज काठमाडौमा शुरु हुँदैछ । बिहान ११ बजे सहकारी प्रशिक्षण केन्द्रमा राष्टिय सहकारी संघका अध्क्षयले साधारणसभाको उद्घाटन गर्ने कार्यक्रम रहेको समाजका अध्यक्ष यादव हुमागाईले जानकारी दिए ।
साधारणसभाले आजै नयाँ नेतृत्व समेत चयन गर्ने छ । सहकारीको विषयमा कलम चलाउँदै आएका पत्रकारहरूको पेशागत दक्षता वृद्धि गर्न, मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदानलाई जनसमक्ष उजारगर गर्दै सहकारी अभियानलाई प्रवद्र्धन गर्ने कार्यमा सहयोग पुर्याउन २०६८ सालमा समाजको गठन भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार