आगलागी पीडितलाई सहकारीको सहयोग
२०७० माघ २८, मङ्गलबार
सो अवसरमा अध्यक्ष उप्रेतीले सहकारी सिद्धान्तलाई व्यवहारमा उतार्न संस्थाका सेयर सदस्यको जीवनलाई परिवर्तन गरेर सफलता र प्रतिफल दिलाउन आर्थिक तथा सामाजिक अभियान सुरु गरेको बताउनुभयो ।
झापा २८ माघ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापाका अध्यक्ष रामचन्द्र उप्रेतीले आगलागीबाट पीडित संस्थाका सेयर सदस्य कचालु राजवंशीलाई सोमबार रु १० हजारको चेक सहयोग गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार
समुदायको दुःखमा प्रतिभा सहकारीको साथ, बाढीपीडितलाई तीन लाख सहयोग
११ भाद्र २०८३, बिहीबार
रसुवाका बाढीपीडितलाई नारी संकल्प साकोसको ५० हजार, तीज मिलन स्थगित
११ भाद्र २०८३, बिहीबार