सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
कास्की : सहकारी अभियन्ता सुदिप ढकाल ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’बाट सम्मानित हुनुभएको छ। जिल्ला सहकारी संघ लिमिटेड, कास्कीको ५२औँ वार्षिक साधारण सभाको अवसरमा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना संस्थापक अध्यक्ष स्वर्गीय तुलसीप्रसाद गुरुङको स्मृतिमा जिल्ला सहकारी संघमा अक्षय कोष स्थापना गरेको थियो। सोही अक्षय कोषबाट प्रत्येक वर्ष एक जना सहकारी अभियन्तालाई संघमार्फत उक्त पुरस्कार प्रदान गरिँदै आएको छ।
ढकाल बिशाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार