हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको २२ औं सेवा केन्द्र दमौलीमा
२०७८ असोज १, शुक्रबार
दमौली : ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थाले तनहुँको दमौलीबाट पनि सेवा विस्तार गरेको छ ।
आज एक कार्यक्रमको बीच संस्थाका उप महाप्रबन्धक गोपीनाथ घिमिरेरे सेवा शुभारम्भ गर्नुभएको हो । संस्थाको यो २२ औं सेवा केन्द्र हो । देशभर कार्यक्षेत्र रहेको यस संस्थाले सात वटै प्रदेशमा सेवा विस्तार गर्ने तयारी गरेको छ । संस्थाले भदौ २८ गते ६ वटा सहकारी एकीकरण सम्पन्न गरेको थियो ।
यो पनि पढ्नुहोस्
हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी अब सातै प्रदेशमा
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितको भरोसा बन्दै ज्योतिपुञ्ज, राहत कोषमा २ लाख ५ हजार
१७ भाद्र २०८३, बुधबार
बाढीपीडितको पीडामा ज्योति मिर्मिरेको सहयोगी हात
१७ भाद्र २०८३, बुधबार
दुःखमा समुदायसँगै जनकल्याण, बाढीपीडितलाई १ लाख ११ हजार
१७ भाद्र २०८३, बुधबार