७ वैशाख २०८३, सोमबार

साकोस व्यवस्थापकहरुको ६ सुत्रीय साझा घोषणापत्र

२०७६ जेठ १८, शनिवार
साकोस व्यवस्थापकहरुको ६ सुत्रीय साझा घोषणापत्र
ure class="wp-block-image">
  1. सदस्यको आवश्यकता, क्षमता र सम्भावनाको पहिचान गरी वस्तु तथा सेवाको विविधिकरण, बजारिकरणमा स्पष्ट नीति, विधि , प्रविधि र अभ्यासको अबलम्बन गरी गुणस्तरीय सञ्चालन मार्फत साकोस अभियानको समग्र छवी र ब्राण्ड व्यवस्थापन गर्न प्रतिवद्ध छौंं ।
  2. साकोसमा नियमित जोखिम परीक्षण गर्न स्थिरीकरण कोषमा आवद्ध भई क्षमताको आधारमा गुणस्तर सुनिश्चितताको स्तरीकरण कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडि बढाउनेछौं ।
  3. संस्थाको संस्थागत दीगो विकासको लागि जनसम्पर्कमा व्यवसायिकता र उत्तराधिकारी निर्माण योजना विकास गरी कार्यान्वयन मार्फत वित्तीय क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय नेतृत्व विकास गर्न प्रतिबद्ध छौं ।
  4. संस्थाको मानवीय पूँजिमा आउनसक्ने जोखिम व्यवस्थापन गर्न संस्थाका सदस्यहरु एवं संस्थामा कार्यरत कर्मचारीहरुको नियमित परीक्षणको लागि Know Your Members/Employees -KYM/E (पहिचान प्रणाली) लागू गर्न नेफ्स्कूनले विकास गरेका औजारहरु अबलम्बन गर्न प्रतिबद्ध छौं ।
  5. नेफ्स्कूनले अभियानको समग्र प्रणाली व्यवस्थापनको लागि औजार विकास गर्ने र सोको अवलम्वन साकोसतहमा गर्न हामी आयोजक र सहभागीहरु प्रतिवद्ध छौं ।
  6. नेफ्स्कूनले प्रवद्र्धन गरेको विद्युतीय समाधानलाई हरेक संस्थामा आन्तरिकीकरण गर्न तत्परता जनाउँछौं । नेप्mस्कूनद्वारा आयोजित व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीका सम्पूर्ण सहभागीहरु माथि उल्लेखित बूँदाहरुलाई सामुहिक रुपमा मनन् गर्दै यो प्रतिवद्धता पत्र जारी गर्दछौं ।
Download Nulled WordPress Themes
Download Premium WordPress Themes Free
Premium WordPress Themes Download
Download WordPress Themes
download udemy paid course for free
download intex firmware
Download WordPress Themes Free
lynda course free download

अभिलेख

लोकप्रिय