साकोस सम्बन्धी केही जिज्ञासा भए ०१–४७८३०७१ मा सिधा सम्पर्क गर्नुहोस्
२०७६ वैशाख २, सोमबार
काठमाडौं, २ बैशाख
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले सदस्य संघ÷संस्थाहरु तथा सरोकारवाला निकायका लागि सहज रुपमा सूचना तथा जानकारी प्राप्त गर्न नेफ्स्कूनले आजदेखि ‘हेलो नेफ्स्कून’ सञ्चालनमा ल्याएको छ ।

०१–४७८३०७१ मा सिधा सम्पर्क गरी साकोस (बचत तथा ऋण सहकारी संस्था) सँग सम्बन्धित जिज्ञासा, सुझाव तथा प्रतिक्रिया तत्काल राख्न र प्राप्त गर्न सक्नेगरी ‘हेलो नेफ्स्कून’ सञ्चालनमा ल्याएको हो ।
स्था) सँग सम्बन्धित जिज्ञासा, सुझाव तथा प्रतिक्रिया तत्काल राख्न र प्राप्त गर्न सक्नेगरी ‘हेलो नेफ्स्कून’ सञ्चालनमा ल्याएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार