सहकारी संस्थाबाट ऋण लिन के गर्नु पर्छ ?
- तपाईले सदस्य बनेको ६ महिना पछि मात्रै ऋण लिन मिल्छ
- वैदेशिक रोजगारीमा जानको लागि पनि धेरै मानिसहरुले सहकारीबाट ऋण लिने गरेको भेटिन्छ
- ऋण लिदा प्राय जसो सहकारी संस्थाहरुले १५ प्रतिशत देखि २० प्रतिशत सम्म वार्षिक ब्याज लिने गर्दछन्
- नेपालमा करिव १३ हजार ४ सय भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु छन्, तपाइको स्थानीय ठाउँमा पनि हुन सक्छन्
- धेरैजसो सहकारी संस्थाहरुले थोर्है रकम (५,०००-१०,०००) बिना धितो नै दिइन्छ
- बिना धितो ऋण लिदा धेरै जसो त्यसै सहकारीका अन्य सदस्यहरुले जमानी बस्नु पर्ने हुन्छ
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकू सहकारीद्वारा ३२ विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान
२२ बैशाख २०८३, मंगलवार
विकू सहकारीद्वारा महिला कृषकका लागि ‘कृषक व्यवसाय खेल’ तालिम
२० बैशाख २०८३, आईतवार
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार