एमबैंक आईएसओ ९००१:२०१५ प्रमाणित
२०७९ जेठ २७, शुक्रबार
काठमाडौं : मोबाइल बैंकिङ तथा भुक्तानी प्लेटर्फम कम्पनी एमबैंक आईएसओ ९००१ः२०१५ प्रमाणित भएको छ ।
बैंक वित्तीय संस्था एवम् सहकारीहरुलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्दै आएको एमबैंक सहकारी क्षेत्रमा लोकप्रिय छ । स्थापनाको छोटो समयमै कम्पनीले ५ सय बढी सहकारी संस्थालाई मोबाइल बैंकिङ तथा भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त यस प्रमाणीकरणले थप गुणस्तरीय बनाउँदै मापदण्ड विकासमार्फत सही व्यवस्थापनमा सहयोग मिल्ने विश्वास कम्पनीले लिएको छ ।
यो प्रमाणीकरणले कम्पनीको गुणस्तर र दक्षतालाई बवढावा दिई निखारता ल्याउने विश्वास कम्पनीले लिइएको छ ।
यो पनि पढ्नुहोस्
सहकारीमा एम बैंकः प्लेटफर्म एक, सुविधा अनेक
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार