विश्वज्योति साकोसको आठौं बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । विश्वज्योति बचत तथा ऋण सहकारी संस्था लि. गोकर्णेश्वर नगरपालिका–६ काठमाण्डौंको आठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
उक्त सभाले संस्थाले आ.व. २०७५/७६ को आय व्याय तथा लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
कार्यक्रमका प्रमूूख अतिथि गोकणेश्वर नगरपालिकाका नगर प्रमूूख सन्तोष चालिसेले बिश्वज्योती सहकारी संस्थाले समाजमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । सहकारी संस्थाहरुलाई थप प्रभावकारी बनाउन नगरपालिका लागि परेको उनको भनाई थियो ।
साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष बच्चुुराम शर्मा कुुइकेलले गरेका थिए भने संस्थाका प्रबन्धक गोविन्द प्रसाद काफ्लेले सञ्चालन गरेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार