सहकारीको भन्दा वाणिज्य बैंकको ब्याजदर महंगो
२०७६ मंसिर ४, बुधबार
काठमाडौं, ४ मंसिर । वाणिज्य बैंकको भन्दा सहकारीको ब्याजदर सस्तो भएको छ । साउन १९ गतेदेखि सहकारीले १६ प्रतिशतभन्दा बढी ब्याज लिन पाउँदैन । तर अहिले वाणिज्य बैंकहरुले ब्याजदर बढाएर सहकारीको भन्दा बढी पुर्याएको छ ।
आज (बुधबार) एनआईसी एसिया बैंकले नयाँ सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ५० भन्दा बढी ऋणीले १६.५२ प्रतिशत कर्जामा ब्याज तिर्नुपर्ने भएको छ । यो व्याजदर मंसिर ४ गतेदेखि लागु हुने गरी निर्धारण गरेको बैंकले जनाएको छ ।
कात्तिक मसान्तसम्मको बैंकको आधार दर ९.५२ प्रतिशत रहेको छ । बैंकबाट ऋण दिँदा हाल सबै भन्दा बढी १६.५२ प्रतिशत ब्याज लाग्ने छ भने कम ११.५२ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।
बैंकबाट होम लोन, अटो लोन, शैक्षिक धितोकर्जा, शैक्षिक धितोकर्जा लिँदा १६.५२ प्रतिशत ब्याज लाग्ने छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार