सहकारी लेखा नीति, लेखा सूची र लेखा मापदण्ड स्वीकृत
२०७६ कात्तिक २१, बिहिबार
काठमाडौं, २१ कार्तिक ।
सहकारी संस्थाहरुको कारोबारको अभिलेखीकरण, प्रस्तुती र प्रतिवेदनलाई व्यवस्थित गर्न लेखा नीति, लेखा सूची र लेखा मापदण्ड स्वीकृत भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले लेखा नीति, लेखा सूची र लेखा मापदण्ड बनाई स्वीकृत गराएको हो ।
कार्तिक १८ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार सहकारी क्षेत्रको वित्तीय कारोबारहरुको अभिलेखीकरणका लागि लेखा नीति, लेखा सूची र लेखा मापदण्ड पारित गरेको हो ।
अब सम्पूर्ण सहकारीहरुले मन्त्रालयले जारी गरेको लेखा नीति, लेखा सूची र लेखा मापदण्ड बमोजिम संस्थाको वित्तीय कारोबार अभिलेखीकरण, प्रस्तुती र प्रतिवेदन तयारी गर्नुपर्नेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार