सहकारी बैंकद्वारा पुरस्कारको आवेदन खुला, समय सिमा मंसिर ८
२०७६ कात्तिक १९, मङ्गलबार
काठमाडौं, १९ कात्तिक
राष्ट्रिय सहकारी बैंकले सहकारी संघ/संस्थाहरुको लागि सम्मान र पुरस्कारको लागि आवेदन खुला गरेको छ ।
बैंकले हरेक वर्ष गर्दै आएको सम्मान तथा पुरस्कार कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको छ । बैंकले कात्तिक १७ गते सोमबार सूचना जारी गर्दै आवेदन खुला गरेको हो ।
बैंकको सूचना अनुसार आवेदन दिने समयसिमा मंसिर ८ गतेसम्म रहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार