सिभिलको बारेमा सहकारी बैंकले मुख खोल्यो
२०७६ जेठ २०, सोमबार
काठमाडौं, जेठ २०

काठमाडौंको सोल्टिमोडमा केन्द्रिय कार्यालय रहेको सिभिल बचत तथा ऋण सहकारी संस्थाको बारेमा सहकारी बैंकले मुख खोलेको छ ।
विभिन्न सञ्चार माध्यममा सिभिल सहकारी र सहकारी बैंक कर्जा लगानीको विषयमा समाचार आएपछि बैंकले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छ ।
सिभिल सहकारीको बारेमा आएको समाचारमा समेत बैंकले ध्यानार्कषण जनाएको छ । बैंकले कर्जा प्रवाह गर्दा प्रयाप्त सुरक्षण एवं प्रचलित कानून अनुसार रहेको दाबी गरेको छ । बैंकले भनेको छ, ‘कर्जा लिने प्रयोजनको लागि पेश गरेको धितो सुरक्षणका जग्गाहरु ‘रैतानी नम्बरी’ र रैकर निजी’ सोही सहकारीको नाममा दर्ता कायम रहेको छ ।’
सहकारी बैंक र पदाधिकारीहरुलाई जोडेर प्रकाशित समाचार प्रति भ्रममा नपर्न समेत बैंकले अनुरोध गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार