ure class="wp-block-image">
- सदस्यको आवश्यकता, क्षमता र सम्भावनाको पहिचान गरी वस्तु तथा सेवाको विविधिकरण, बजारिकरणमा स्पष्ट नीति, विधि , प्रविधि र अभ्यासको अबलम्बन गरी गुणस्तरीय सञ्चालन मार्फत साकोस अभियानको समग्र छवी र ब्राण्ड व्यवस्थापन गर्न प्रतिवद्ध छौंं ।
- साकोसमा नियमित जोखिम परीक्षण गर्न स्थिरीकरण कोषमा आवद्ध भई क्षमताको आधारमा गुणस्तर सुनिश्चितताको स्तरीकरण कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडि बढाउनेछौं ।
- संस्थाको संस्थागत दीगो विकासको लागि जनसम्पर्कमा व्यवसायिकता र उत्तराधिकारी निर्माण योजना विकास गरी कार्यान्वयन मार्फत वित्तीय क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय नेतृत्व विकास गर्न प्रतिबद्ध छौं ।
- संस्थाको मानवीय पूँजिमा आउनसक्ने जोखिम व्यवस्थापन गर्न संस्थाका सदस्यहरु एवं संस्थामा कार्यरत कर्मचारीहरुको नियमित परीक्षणको लागि Know Your Members/Employees -KYM/E (पहिचान प्रणाली) लागू गर्न नेफ्स्कूनले विकास गरेका औजारहरु अबलम्बन गर्न प्रतिबद्ध छौं ।
- नेफ्स्कूनले अभियानको समग्र प्रणाली व्यवस्थापनको लागि औजार विकास गर्ने र सोको अवलम्वन साकोसतहमा गर्न हामी आयोजक र सहभागीहरु प्रतिवद्ध छौं ।
- नेफ्स्कूनले प्रवद्र्धन गरेको विद्युतीय समाधानलाई हरेक संस्थामा आन्तरिकीकरण गर्न तत्परता जनाउँछौं । नेप्mस्कूनद्वारा आयोजित व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीका सम्पूर्ण सहभागीहरु माथि उल्लेखित बूँदाहरुलाई सामुहिक रुपमा मनन् गर्दै यो प्रतिवद्धता पत्र जारी गर्दछौं ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार