सहकारी एकीकरण अभियान चलाउन सहकारी मन्त्रीकाे निर्देशन
२०७६ जेठ १६, बिहिबार
काठमाडौं, जेठ १६

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी एकिकरण अभियान चलाउन निर्देशन दिएका छन् ।
बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीकाे उद्घाटन गर्दै मन्त्री अर्यालले अबकाे ५ वर्षमा सहकारी एकिकरण गरी ५० प्रतिशतमा झारिने बताईन ।
एउटा व्यक्तिकाे सानो चलखेल गर्दा सिंगो संस्थामाथि प्रश्न उठ्ने बताउँदै यसतर्फ सबै एकजुट भएर लाग्न निर्देशन दिईन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार