सहकारी संस्थामा बचत गर्न के गर्नु पर्छ ?
२०७५ पुष २९, आईतवार
यदी सहकारीमा बचत गर्ने मन छ भने पहिलो कुरा त सहकारीमा सदस्य बन्नुपर्छ । सहकारीको सदस्य भनेको सेयर धनी पनि हो ।
- सदस्य बनेपछि हरेक दिन, साता वा महिनामा तपाईले तोकिए बमोजिमको अनिवार्य बचत रकम जम्मा गर्नुपर्छ ।
- यस्ता सहकारी संस्थाहरुमा अनिवार्य बचत भनि न्युनतम रकम दैनिक, साप्ताहिक वा मासिक रुपले तिर्नु पर्ने गरि नियम बनाइएको हुन्छ ।
- प्राय अनिवार्य बचतको रकम धनि(गरिव सबैले तिर्न सक्ने गरि राखिएको हुन्छ ।
- यदी संस्थामा अन्य स्किमहरु (जस्तैः ऐच्छिक बचत, दैनिक बचत, साप्ताहिक बचत, त्रैमासिक बचत, बाल बचत आदी० छन् भने अनिवार्य बचत भन्दा बढी रकम जम्मा गर्न पनि मिल्छ)
- सहकारी संस्थाहरुमा बचत गर्दा, धेरै जसो बढीमा वार्षिक १२ प्रतिशतसम्म ब्याज पाइने गरेको पाइन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार