सहकारी संस्थामा बचत गर्न के गर्नु पर्छ ?
२०७५ पुष २९, आईतवार

यदी सहकारीमा बचत गर्ने मन छ भने पहिलो कुरा त सहकारीमा सदस्य बन्नुपर्छ । सहकारीको सदस्य भनेको सेयर धनी पनि हो ।
- सदस्य बनेपछि हरेक दिन, साता वा महिनामा तपाईले तोकिए बमोजिमको अनिवार्य बचत रकम जम्मा गर्नुपर्छ ।
- यस्ता सहकारी संस्थाहरुमा अनिवार्य बचत भनि न्युनतम रकम दैनिक, साप्ताहिक वा मासिक रुपले तिर्नु पर्ने गरि नियम बनाइएको हुन्छ ।
- प्राय अनिवार्य बचतको रकम धनि(गरिव सबैले तिर्न सक्ने गरि राखिएको हुन्छ ।
- यदी संस्थामा अन्य स्किमहरु (जस्तैः ऐच्छिक बचत, दैनिक बचत, साप्ताहिक बचत, त्रैमासिक बचत, बाल बचत आदी० छन् भने अनिवार्य बचत भन्दा बढी रकम जम्मा गर्न पनि मिल्छ)
- सहकारी संस्थाहरुमा बचत गर्दा, धेरै जसो बढीमा वार्षिक १२ प्रतिशतसम्म ब्याज पाइने गरेको पाइन्छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार