१४ भदौ २०८३, आईतवार

सहकारीकर्मी बिक्रम श्रेष्ठ सम्मानित

२०७५ पुष ५, बिहिबार
सहकारीकर्मी बिक्रम श्रेष्ठ सम्मानित

48397011_381062549312797_5763034869219196928_n
काठमाडौं, ५ पुस

शैलभा बचत तथा ऋण सहकारी संस्था, सितापाइलाका अध्यक्ष बिक्रम श्रेष्ठ सम्मानित भएका छन् । सहकारी अभियानमा सहभागी भई आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै फोकस नेपाल नामक संस्थाले श्रेष्ठलाई सम्मान गरेको हो ।

फोकस नेपालद्धारा आयोजित एक विशेष समारोहको बीच श्रेष्ठलाई राष्टिय सेवा सम्मान २०७५बाट श्रेष्ठ सम्मानित भएका हुन् ।

सहकारी, सामुदायिक, सेवामुलक तथा सामाजिक संघ संस्थामार्फत देश विकास, सहकारी क्षेत्रको विकास र सामाजिक सेवामा पुर्याएको योगदान कदर गर्दै सम्मान गरिएको फोकस नेपालले जनाएको छ ।

48378840_2192226087708788_3718791772474703872_n

अभिलेख

लोकप्रिय