पोखरा रोयलका मुख्य प्रबन्धक ढकाललाई 'उत्कृष्ट सहकारी व्यवस्थापक अवार्ड: २०७५'
२०७५ मंसिर २९, शनिवार

पोखरा, २९ मंसिर
पोखरा रोयल सहकारी संस्थाका मुख्य प्रबन्धक मीलन ढकाल पुरस्कृत भएका छन् ।
जिल्ला बचत तथा ऋण सहकारी संघ, कास्कीले उत्कृष्ट सहकारी व्यवस्थापक अवार्ड– २०७५ ढकाललाई सम्मान एवं पुरस्कृत गरेको हो । संघको १८ औं बार्षिक साधारण सभाको अवसरमा उनलाई राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सम्मान एवं पुरस्कार प्रदान गरेका हुन् ।
ढकाललाई सहकारी क्षेत्रमा रही उत्कृष्ट व्यवस्थापकीय कार्य गरे वापत उक्त सम्मान गरिएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार