उपासना महिला साकोसको अध्यक्षमा पुनः अमरावती महर्जन
२०७५ कात्तिक १७, शनिवार

काठमाडौं, १७ कात्तिक
नागार्जुन–४ सितापाईला स्थित उपसना महिला बचत तथा ऋण सहकारी संस्था लि. (उपासना महिला साकोस) को अध्यक्षमा अमरावती बलामी (महर्जन) चयन भएकी छिन् । शनिबार सम्पन्न संस्थाको ९ औं साधारणसभाले सर्वसम्मत रुपमा महर्जनलाई चयन गरेको हो ।
त्यस्तै संस्थाको उपाध्यक्षमा ललना बज्राचार्य, सचिवमा शान्ति लक्ष्मी महर्जन, कोषाध्यक्षमा इन्दिर चालिसे चयन भए । त्यस्तै सदस्यहरुमा पवित्रा केसी, पुष्पादेवी बलामी, तुलसा खड्का र राखी खनाल रहेका छन् ।
त्यस्तै उर्वसी रेग्मीको संयोजकत्वमा लेखा समिति चयन भएको छ । लेखा समिति सदस्यहरुमा सावित्रि कुँवर र मैयाँ चापागाई रहेकी छिन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा नेचुरल साकोसको साथ, दैवी प्रकोप उद्धार कोषमा २ लाख २२ हजार सहयोग
१४ भाद्र २०८३, आईतवार
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार