प्रदेशको विकासमा सहकारी आन्दोलनको भूमिका

‘विपन्नका लागि गरिदिने’ नभएर ‘विपन्नले नै गर्ने’ विकासको स्व–लक्षित ढाँचा
प्रदेश सरकारका प्राथमिकताका वर्ग (प्राथमिक उत्पादक, वास्तविक श्रमिक र सर्वसाधारण उपभोक्ता) लाई नै सहभागी गराएर प्रत्यक्षतः एवं गुणाङ्कीय रूपमा फाइदा दिने व्यवसाय
कृषकलाई भाउ, श्रमिकलाई स्व–रोजगारी र उपभोक्तालाई सस्तोमा राम्रो वस्तु वा सेवा सुनिश्चित गरेर प्रादेशिक उत्पादन, उपभोग र रोजगारीको स्तरमा तीव्र सुधारको उपाय
दुर्गममा दुर्गम क्षेत्र र विपन्नमा विपन्न वर्गबाट आउने सहकारी जागृतिमा नै प्रदेशको सर्वाङ्गीण विकासको गुञ्जायस
निजी लगानीका लागि आकर्षक फाइदा नदेखिएर वा अन्यथा हालसम्म हुन नसकेको स्थानीय उत्पादन निकासी गरेर पैसा भित्र्याउने काम अब गर्ने सुगम माध्यम
वर्तमान शैक्षिक, आर्थिक, सामाजिक स्तर जे–जस्तो भए तापनि जनस्तरमा एकैचोटि व्यापक मात्रामा व्यावसायिकता विकास गराउनुका साथै लैङ्गिक विभेद तथा सामाजिक सीमान्तीकरण दूर गर्ने लोकतान्त्रिक, स्वैच्छिक एवं सशक्त आन्दोलन
लक्षित कार्यक्रमबाटभन्दा छिट्टै, सस्तै र समस्तै जनतालाई परिवर्तनको अनुभूति मिल्ने जनताकै अभियान
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकू सहकारीद्वारा ३२ विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान
२२ बैशाख २०८३, मंगलवार
विकू सहकारीद्वारा महिला कृषकका लागि ‘कृषक व्यवसाय खेल’ तालिम
२० बैशाख २०८३, आईतवार
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार