२३ असार २०८२, सोमबार

प्रदेशको विकासमा सहकारी आन्दोलनको भूमिका

२०७५ भदौ ३०, शनिवार
प्रदेशको विकासमा सहकारी आन्दोलनको भूमिका

nepal-pradesh-nepal-map-pradesh-7-pardesh

 ‘विपन्नका लागि गरिदिने’ नभएर ‘विपन्नले नै गर्ने’ विकासको स्व–लक्षित ढाँचा

 प्रदेश सरकारका प्राथमिकताका वर्ग (प्राथमिक उत्पादक, वास्तविक श्रमिक र सर्वसाधारण उपभोक्ता) लाई नै सहभागी गराएर प्रत्यक्षतः एवं गुणाङ्कीय रूपमा फाइदा दिने व्यवसाय

 कृषकलाई भाउ, श्रमिकलाई स्व–रोजगारी र उपभोक्तालाई सस्तोमा राम्रो वस्तु वा सेवा सुनिश्चित गरेर प्रादेशिक उत्पादन, उपभोग र रोजगारीको स्तरमा तीव्र सुधारको उपाय

 दुर्गममा दुर्गम क्षेत्र र विपन्नमा विपन्न वर्गबाट आउने सहकारी जागृतिमा नै प्रदेशको सर्वाङ्गीण विकासको गुञ्जायस

 निजी लगानीका लागि आकर्षक फाइदा नदेखिएर वा अन्यथा हालसम्म हुन नसकेको स्थानीय उत्पादन निकासी गरेर पैसा भित्र्याउने काम अब गर्ने सुगम माध्यम

 वर्तमान शैक्षिक, आर्थिक, सामाजिक स्तर जे–जस्तो भए तापनि जनस्तरमा एकैचोटि व्यापक मात्रामा व्यावसायिकता विकास गराउनुका साथै लैङ्गिक विभेद तथा सामाजिक सीमान्तीकरण दूर गर्ने लोकतान्त्रिक, स्वैच्छिक एवं सशक्त आन्दोलन

 लक्षित कार्यक्रमबाटभन्दा छिट्टै, सस्तै र समस्तै जनतालाई परिवर्तनको अनुभूति मिल्ने जनताकै अभियान

अभिलेख

लोकप्रिय