सहकारी मार्फत आर्थिक सम्मृद्धि हासिल गर्न चुनौती र अवसर दुबै : डेम पाउलिन ग्रीन
काठमाडौं, १२ चैत । अन्तराष्ट्रिय सहकारी महासंघका अध्यक्ष डेम पाउलिन ग्रीनले सहकारीमाफर्त आर्थिक संमृद्वि हासिल गर्न सहकारी चुनौति र अवसर दुवै भएको बताएकी छिन् ।
सहकारीको विकासका लागि सरकारले सकारात्मक वातावरण निर्वाह गर्नुपर्ने उनले बताइन । राजधानीमा जारी प्रथम सहकारी महासम्मेलनलाई सम्बोधन गर्दै उनले राज्यले नागरिका लागि काननु निर्माण गर्नुपर्ने समेत बताइन ।
त्यस्तै सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव लालमणि जोशीले सहकारीले नाफा मात्र नभई सदस्यको आर्थिक हैसियत हाशिल गर्नमा जोड दिए । आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनका लागि सहकारीले विशेष ध्यान दिनुपर्ने बताए । सहकारीमा धेरै विकृति रहेको भन्दै सचिव जोशीले सहकारीलाई सुव्यवस्थिततबरले सञ्चालन गर्न ध्यान दिनुपर्नेमा जोड दिए ।
सहकारी महासम्मेलनमा आज नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल, अर्थविद् विश्वभर प्याकुरेल, ह्याबिट्यनट फर ह्ुमानिटीका कन्ट्री डाइरेक्टर अरुण पावल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि विस्तृत छलफलसमेत भएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बाढीपीडितका लागि धादिङको श्रोतपरिचालन साकोसको २ लाख बढी सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितलाई हाम्रो साकोसको १ लाख ५१ हजार सहयोग
१३ भाद्र २०८३, शनिबार
बाढीपीडितको राहतका लागि iSmart को पहल, ‘स्क्यान एन्ड डोनेट’बाट सहयोग गर्न सकिने
११ भाद्र २०८३, बिहीबार