
भरतपुर : चितवनको नारायणगढ स्थित महाबौद्ध बचत तथा ऋण सहकारीका सदस्यले अनलाईनबाटै ‘सदस्य पहिचान फारम’ भर्न मिल्ने भएको छ ।
संस्थाले सदस्यको विवरण अत्यावधिक गर्नको लागि यस्तो सुविधा ल्याएको हो ।
अब संस्थाका सदस्यले घर मै बसेर कुनैपनी बेला आफ्नो विवरण अपडेट गर्न सक्नेछन् । सदस्यले आफ्फो व्यक्तिगत विवरण, पारिवारिक विवरण, व्यवसायिक विवरण, तीन पुस्ते विवरण, हक वालाको विवरण, आम्दानीको श्रोत, फोटो, परिचय–पत्र, आदि अनलाईनबाटै अपडेट गर्न सक्ने संस्थाका प्रबन्धक प्रकाश पाण्डेले जानकारी दिनुभयो ।
महाबौद्ध सहकारीले विगतमा मोबाईल बैंकइङ्ग, रिचार्ज र ब्यालेन्स जानकारीका लागि मिस्ड कल बैंकिङ लगायतको सेवा प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय

कोपोमिस हामी कार्यान्वयनमा सघाउँछौंः अध्यक्ष उप्रेती
९ बैशाख २०७९, शुक्रबार
सहकारी कथा : विश्वासको धागो !
६ बैशाख २०७९, मंगलवार
सहकारी र अन्य संस्थाहरुमा आधारभूत भिन्नता
१२ फाल्गुन २०७८, बिहीबार
ललितपुर बचत संघको २७औं साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
८ पुष २०७८, बिहीबारRecent Posts

पोखरा रोयलको २१ वर्षे यात्राः अग्रणी र सफल सहकारीको पहिचानमा रहिरहने प्रतिवद्धता
८ जेष्ठ २०७९, आईतवार
शिव शिखरकाे २७ औं सेवा केन्द्र तथा गार्डेन मार्टको १८ औं शाखा सुर्खेतकाे मेहलकुनामा
७ जेष्ठ २०७९, शनिबार
हार्दिक बधाई !
६ जेष्ठ २०७९, शुक्रबार