यि हुन् बर्ष ०७२ का उत्कृष्ठ सहकारी !

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १३ औं वार्षिक साधारणसभाले देशभरका उत्कृष्ठ सहकारीलाई सम्मानित गरेको छ । त्यस्तै तीन सहकारीकर्मीलाई सम्मानित गरेको छ ।
पुरस्कृत भएका संघ संस्था
१. शुभलाभ वचत तथा ऋण सहकारी संस्था लिमिटेड
इटहरी, सुनसरी, प्रदेश नं १
२. उद्यमशिल वचत तथा ऋण सहकारी संस्था लिमिटेड
गढिमाई, बारा प्रदेश नं २
३. सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड
पनौति, काभ्रे प्रदेश नं ३
४. व्यास वचत तथा ऋण सहकारी संस्था लिमिटेड
व्यास,तनहुँ प्रदेश नं ४
५. सामूहिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड
तिलोत्तमा, रुपन्देही प्रदेश नं ५
६. ग्रामीण जागरण वचत तथा ऋण सहकारी संस्था लिमिटेड
विरेन्द्रनगर, सुर्खेत प्रदेश नं ६
७. संगम वचत तथा ऋण सहकारी संस्था लिमिटेड
धनगढी, कैलाली प्रदेश नं ७
८. बालकुमारी वचत तथा ऋण सहकारी संस्था लिमिटेड
मध्यपुर ठिमी, भक्तपुर उपत्यका
९. महिला अभियान वचत तथा ऋण सहकारी संस्था लिमिटेड
बालकोट, भक्तपुर महिला
१०. हाम्रो पहुँच वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तुलसीपुर, दाङ्ग अन्य
सम्मानित हुने सहकारीकर्मी
१. सि.बी. लामा, संस्थापक सञ्चालक
२. राममान श्रेष्ठ, पूर्व सञ्चालक
३. सूर्यरत्न शाक्य, सहकारी विद्वता
१२ अाैं साधारणसभाबाट सम्मानित सहकारी
नवदुर्गा बहुउदेश्यीय सहकारी, दमक (पूर्वाञ्चल),
संजिवनी साकाेस, मकवानपुर (मध्यमाञ्चल),
लुम्बिनि साकाेस, बुटवल (पश्चिमाञ्चल),
समूदायिक साकाेस, घाेराही (मध्यपञ्चिमान्चल),
किसान जागरण बहुमुखी सहकारी, कञ्चनपुर (सुदुरपश्चिमाञ्चल)
उपत्यका विधा
सिद्दिगणेश साकाेस भक्तपुर,
महिला सहकारी विधा
महिला साकाेस, इटहरी सुनसरी
उत्कृष्ठ उत्पादन सहकारी विधा
बाग्लुङ दुग्ध उत्पादक सहकारी
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
