पल्र्स (PEARLS) परिचय !
Should You Take Ashwagandha For Muscle Growth And Bodybuilding? hcg in australia bodybuilding free shipping promo code – enjoy huge savings!
PEARLS विभिन्न शब्दहरुको अगाडिको अक्षर लिएर बनाइएको शब्द हो । यसमा भएका हरेक अक्षरले निम्न अनुसारको अर्थ बोध गराउँदछ ।
P – Protection (सुरक्षण)
(सम्पतिलाई कसरी सुरक्षित र ब्यबस्थित गर्ने भनि बताएको छ)
E – Effective Financial Structure (प्रभाबकारी वित्तिय संरचना)
(पूँजी र सम्पतिको प्रभाबकारी संरचना कस्तो हुनुपर्ने बताएको छ)
A – Asset Quality (सम्पतिको गुणस्तर)
(संघ/संस्थाको सम्पति कसरी गुणस्तरिय बनाउन सकिन्छ अर्थात कस्तो सम्पति गुणस्तरीय हुन्छ भन्नेकुरा देखाउँछ ।)
R – Rates of return and Costs (लगानीमा प्रतिफल र लागतदर)
(आम्दानी दर र खर्चदरको अबस्थालाई संकेत गर्दछ ।)
L – liqudity (तरलता)
(तरलताको अबस्था कस्तो भए संस्थाको भुक्तानी क्षकता तथा लगानी क्षमता बृद्धि भई विश्वसनियता बृद्धि हुन्छ भन्ने देखाउँछ ।)
S – Signs of Growth (वृद्धिको संकेत)
(संस्थाको बृद्धि कुन दरमा हुनुपर्छ र के कसरी बृद्धि हुँदा संस्था सबल हुन्छ भन्ने कुरा देखाउँछ ।)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
