२२ कात्तिक २०८३, आईतवार

सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको सदस्यमा केशव बडाल

२०७३ कात्तिक २०, शनिवार
सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको सदस्यमा केशव बडाल

badalकाठमाडौं । राष्ट्रिय सहकारी संघ नेपालका अध्यक्ष केशव प्रसाद बडाल अन्तर्राष्ट्रिय सहकारी महासंघ एसिया प्रशान्त क्षेत्रको सदस्यमा निर्वाचित भएका छन् ।

बडाल सभाले घोषणा गर्नुअगाडि नै सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । महासंघको आगामी नोभेम्बर १७ मा हुने सभामा उनलाई सदस्य घोषित गरिने छ ।

करीब २ सयको प्रतिनीधिहरुको उपस्थीतिमा हुने सो सभामा नेपालबाट बडालसहित १५ जनाको प्रतिनिधित्व रहने बताइएको छ । २८ वटा देशहरुकोे सहभागीता रहेको महासंघकाे एसिया प्रशान्त क्षेत्रको एक देशबाट एक जना मात्रै उम्मेदवार हुन पाउने व्यवस्था छ ।

अभिलेख

लोकप्रिय