२२ कात्तिक २०८३, आईतवार

आईडियल सहकारीकाे ७१ लाख मुनाफा

२०७३ साउन २०, बिहिबार
आईडियल सहकारीकाे ७१ लाख मुनाफा

profitराजविराज  । आईडियल सहकारी संस्थाले आर्थिक वर्ष २०७२/०७३ मा ७१ लाख मुनाफा आर्जन गरेको छ ।
आर्थिक वर्ष ०७१/०७२ मा ४० लाख १६ हजार नौ सय ७३ रुपैयाँ मुनाफा गरेको संस्थाले बन्द हड्तालको गत वर्षको अवधिमा करिब ७१ लाख मुनाफा आर्जन गरेको थियाे ।

सदस्य बृद्धिसँगै गत वर्ष ९९ लाख ३७ हजार सात सय ४९ रुपैयाँ शेयर पुँजी बृद्धि भएको अध्यक्ष गणेश आशले जानकारी दिए । २०५६ सालमा ४२ जनाबाट स्थापित यस संस्थामा हाल पाँच हजार २४ जना शेयर सदस्य छन् ।

अभिलेख

लोकप्रिय