नेफ्स्कूनका सिईओ सापकोटोको कार्य अवधि ४ वर्ष थप

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाको कार्य अवधि ४ वर्षको लागि थप गरिएको छ ।
असार २४ गते बसेको नेफ्स्कूनको सञ्चालक समितिको २६२ औं बैठकले ४ वर्षका लागि सापकोटोको कार्य अवधि थप गरिएको हो ।
सापकोटाले बचत तथा ऋण सहकारीको प्रवर्धन, विकास, व्यावसायिकीकरण, गुणस्तर सुनिश्चितता र सञ्जाल व्यवस्थापनको क्षेत्रमा अझ प्रभावकारी भूमिका खेल्ने अवसर प्राप्त भएको बताएका छन् ।
प्रकाशित मिति २०७३ असार २६ गते
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
