२२ कात्तिक २०८३, आईतवार

१९ सहकारीबीच एकीकरण, ९ प्रक्रियामा

२०७३ असार २२, बुधबार
१९ सहकारीबीच एकीकरण, ९ प्रक्रियामा

Merger

style="text-align: justify;">
style="text-align: justify;">नवलपरासी । जिल्लामा चालु आव २०७२/७३ मा १९ वटा सहकारीबीच एकीकरण भएको छ ।
style="text-align: justify;">
style="text-align: justify;">जिल्लामा हालसम्म ३४ वटा सहकारीबीच एकीकरण भइसकेको छ । नौवटा सहकारीले एकीकरणका लागि स्वीकृति लिएका छन् । डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत वासुदेव भट्टराईका अनुसार देउराली गाविसका देउराली साकोस, रुम्सी रामकोट साकोस, लाङ्घाली कृषि ससली, रम्भादेवी साकोस, सनराइज साकोस, सुनवलको चौतारी साकोस र वैरागनाथ कृषि साकोसलगायतले एकीकरणका लागि स्वीकृति लिएका छन् ।
style="text-align: justify;"> style="text-align: justify;">यस्तै प्रगतिनगरका देवचुली महिला साकोस र महिला कल्याण साकोसले पनि एकीकरणका लागि स्वीकृति लिएका छन् । जिल्लामा ४ सय ९३ सहकारी रहेका छन् । दुई सय ५३ वटा बचत तथा ऋण सहकारी, ७६ वटा कृषि सहकारी र २९ वटा दुग्ध सहकारीको ९८ करोडको सेयर पुँजी रहेको रहेको डिभिजन सहकारी कार्यालयले जनाएको छ । style="text-align: justify;"> style="text-align: justify;">सहकारीले तीन अर्ब ६४ करोड रुपैयाँ बचत गरेका छन् भने तिनमा ८२ करोड रुपैयाँको बाह्य लगानी छ । जिल्लाका सहकारीमा करिब १२ अर्बको कारोबार हुन थालेको छ । अहिले देशभरि सहकारी एकीकरणको अभियान चलेको छ । style="text-align: justify;"> style="text-align: justify;">साकाेस: बचत तथा ऋण सहकारी स‌ंस्था लि काे छाेटकरी रुप हाे । style="text-align: justify;">प्रकाशित  मिति  : २०७३ असार २२ गते । class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2016/07/06/%e0%a5%a7%e0%a5%af-%e0%a4%b8%e0%a4%b9%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%80%e0%a4%ac%e0%a5%80%e0%a4%9a-%e0%a4%8f%e0%a4%95%e0%a5%80%e0%a4%95%e0%a4%b0%e0%a4%a3-%e0%a5%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0-2/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>

अभिलेख

लोकप्रिय