सहकारीकर्मीले मेची-महाकाली मानव साङ्लो गर्ने
काठमाडौं । ९४ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको दिन मेची-महाकाली विशाल मानव साङ्लो प्रदर्शनीमा भाग लिन राष्ट्रीय सहकारी संघले आव्हान गरेको छ ।
सहकारी आन्दोलन प्रतिको ऐक्यवद्धता तथा सहकारीलाई दिगो भविष्य निर्माणको लागि आधारशिलाको रुपमा स्थापित गर्न छिमेकी सहकारी संघ/संस्थाहरूसँगको समन्वय र सहकार्य गरी आ–आफ्नो पायक पर्ने स्थानमा भेला भई सहकारीको झण्डा हातहातमा लिई मानव साङ्लो प्रदर्शनीमा भाग लिन आव्हान गरेको हो ।
असार १८ गते विहान ७ वजेदेखि ९ वजेसम्म प्रदर्शनीमा भाग लिई समुदायमा सहकारीको अपरिहार्यतालाई प्रतिविम्वित गर्न गराउन समेत सम्पूर्ण सहकारीकर्मीमा संघले आव्हान गरेको छ ।
प्रकाशित मिति : २०७३ असार १० गते शुक्रबार
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
