९ बुँदे घोषणापत्र जारी गर्दै बहुउद्देश्यीय सहकारी समिट सम्पन्न (घोषणापत्र सहित)

काठमाडौं । प्रथम बहुउद्देश्यीय सहकारी समिट ९ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
बहुउद्देश्यीय सहकारी संघ ललितपुरको आयोजनामा भएको समिट २७ देखि २९ गते सम्म चलेको थियो ।
यस्तो छ, ९ बुँदे घोषणापत्र
१) जिल्ला भित्रका बहुउद्देश्यीय सहकारी संघ÷संस्थाहरुको विकास र प्रर्वधनको लागि सहकारी अवधारणा, मूल्य, मान्यता, सिद्धान्त केन्द्रीत स्पष्ट भिजन, मिसन, रणनैतिक लक्ष्य सहितको ब्यवसायिक योजना निर्माण गर्ने
२) व्यवसायिक भिजन, मिसन, रणनैतिक लक्ष्य तथा योजनाको सफल कार्यन्वयनका लागि स्पष्ट, मूर्त, यथार्थतामा आधारित व्यवहारिक विधि, पक्रिया वा मापदण्डको निर्माण गर्ने
३) संस्थागत सुशासनको लागि आवश्यक नीति तथा विनियमावली तयार गरी कार्यान्वयनमा ल्याउने
४) सदस्य संस्थाहरुको सुचना संकलन एवं प्रशोधन गर्ने, प्रकाशन गर्ने, सम्प्रेशण गर्ने अन लाईन न्युज पोर्टलहरुको निर्माण गर्ने ।
५) सदस्य संस्थाहरुको अनुगमन नियमन निर्देशिका तयार गरी प्रर्वधनात्मक कार्यान्वयन गर्ने ।
६) सहकारी शिक्षा तालिम सुचनाको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्ययन अवलोकन सम्बन्धि कार्यक्रम गर्ने
७) युवाहरु विदेश पलायन हुने क्रम न्युनिकरणकालागि सीप तथा क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने
८) समय अनुकुल सहकारी शिक्षा तालिम कार्यक्रम सञ्चालन गर्न शिक्षा तथा तालिम युनिट स्थापना गर्ने ।
९) सहकारी आन्दोलनको विकास र प्रर्वधनका लागि सशक्त भुमिका निर्वाह गर्ने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
