२२ कात्तिक २०८३, आईतवार

बहुउद्देश्यीय सहकारी समिट शुरु (हेर्नुहोस् ४ फोटो)

२०७३ जेठ २८, शुक्रबार
बहुउद्देश्यीय सहकारी समिट शुरु (हेर्नुहोस् ४ फोटो)

sahakari sahakari1 sahakari2
तस्बिर : सुर्दशन प्रसाद ढकालको फेसबुकबाट

sahakari 3

धुलिखेल । धुलिखेलमा प्रथम पटक बहुउद्देश्यीय सहकारी समिट शुरु भएको छ ।

बहुउद्देश्यीय सहकारी संघ, ललितपुरको आयोजनामा शुरु भएको समिटको उद्घाटन राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपक प्रकाश बाँस्कोटा, पर्यटन विभागका महानिर्देशक सुर्दशन प्रसाद ढकाल लगायत सहकारीकर्मीहरुको उपस्थित रहेको छ । समिट भोली सम्म संचालन हुनेछ ।

अभिलेख

लोकप्रिय