२२ कात्तिक २०८३, आईतवार

बहुउद्देश्यीय सहकारी समिट हुँदै

२०७३ जेठ १९, बुधबार
बहुउद्देश्यीय सहकारी समिट हुँदै

multipurposeकाठमाडाैं । नेपालमा पहिलाे पटक बहुउद्देश्यीय सहकारी समिट हुने भएकाे छ । बहुउद्देश्यीय सहकारी संघ, ललितपुरकाे अायाेजनामा हुने समिट यहि जेठ २७ देखि २९ गते तीन दिन सम्म चल्ने छ ।

उक्त समिटमा विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने छ ।  बहुउद्देश्यीय सहकारी अभियानको संस्थागत विकास, उपलव्धि, जोखिम र चुनौतिहरुको विषयमा कार्यपत्रहरु प्रस्तुत हुने छ । संघले सदस्य संस्था तथा सहकारीकर्मीहरुलाई सहभागी हुने अनुराेध समेत गरेकाे छ । समिट धुलीखेलकाे मिरावल रिसाेर्टमा हुने जनाएकाे छ ।

अभिलेख

लोकप्रिय