कृष्णगंगा सहकारीद्धारा विद्यालयलाई शैक्षिक सामाग्री
पर्वत । मिलनचोक स्थित कृष्णगंगा बहुउद्देश्यिय सहकारी संस्थाले फर्से धाईरीङ माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाको आठौ स्थापना दिवसको अवसर पारेर विद्यालयलाई पचास हजार रुपैया मूल्य बराबरको वायरलेस, मोवाईलबाट पनि प्रयोग गर्न सकिने प्रबिधि जडित एक थान प्रोजेक्टर सहयोग गरेको हो ।
कार्यक्रममा सहकारीका अध्यक्ष यज्ञनाथ लामिछाने, विद्यालयका प्रअ मुकुन्द आचार्य, ऋण उपसमिति सदस्य रुद्रलाल उपाध्याय र सेयर सदस्य नारायणप्रसाद आचार्यले आफ्नो धारणा राखेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
