सहकारीकाे राष्ट्रिय कार्यशालाकाे तयारी अन्तिम चरणमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौ । राष्ट्रिय सहकारी संघ र सहकारी तथा गरिबी निवारण मन्त्रालयको आयोजनामा ‘सहकारी संघ/संस्था सुदृढीकरण तथा व्यवसाय प्रवद्र्धन’ बिषयक राष्ट्रिय कार्यशाला गोष्ठीकाे तयारी अन्तिम चरणमा पुगेकाे छ ।
जिल्लास्तरीय संघहरुको सम्भाव्य व्यवसायको खोजि गर्ने सहकारीमा शुसासन कायम गर्ने, प्रारम्भिक जिल्ला र केन्द्रिय राष्ट्रिय संघको सम्बन्धलाई सुदृढ गराउने उद्देश्यका साथ गोठी आयोजना गर्न लागिएको राष्ट्रिय सहकारी संघले जानकारी दिएको छ ।
बैशाख २२ र २३ गते सञ्चालन हुने उक्त कार्यशालाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । कार्यक्रममा सहकारी क्षेत्रसंग सरोकार राख्ने झन्डै ३ सय ५० जनाको सहभागिता रहने संघले जनाएको छ ।
कार्यक्रममा सहकारी क्षेत्रको विकास र व्यवसायमा देखिएको चुनौती लगाएतका कार्यपत्र प्रस्तुत हुने संघले जानकारी दिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
