शिवम् सहकारीको ५ औं साधारणसभा
विरगंज । शिवम् बचत तथा ऋण सहकारी संस्था लि. विरगंज –१३ पर्साको ५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष शिवजी प्रसाद शाह कलवारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि डिभिजन सहकारी कार्यालयका प्रमुख राजुप्रसाद शाह रहेका थिए ।
सभामा संस्थाका उपाध्यक्ष राजनारायण जैसवाल संस्थाको आय, व्याय संस्थाका प्रबन्धक राजेन्द्र जैसवालले २० करोडको वासलात प्रस्तुत गरेका थिए । सहकारीले नेपाल रेडक्रस सोसाईटी पर्सालाई ब्लड राख्नको लागि १८० लिटरको रेफ्रिजीरेटर प्रदान गरेको छ ।
सभामा उत्कृष्ठ ऋणीहरु लाल बहादुर महतो कोईरी, सुगान्धी देबी, खुरसेद अंसारी र सायरा खातुनलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो । त्यस्तै मधेश आन्दोलनको क्रममा घाईते भएका पन्नालाल प्रसाद यादबलाई नगद ११ हजार प्रदान गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
