स्मरण साकाेसद्वारा रक्तदान
काठमाडौं । स्मरण बचत तथा ऋण सहकारी संस्था (स्मरण साकाेस)ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रगत अभावमा कोहि कसैले ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव निर्मल प्रसाद हुमागाईले जानकारी दिए ।
सस्थाले विगत ४ बर्ष देखि निरन्तर रुपमा रक्तदानको कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदानमा ३२ जनाले रगतदान गरेको संस्थाले जनाएको छ । सो कार्यक्रमा विभिन्न समाजसेवी, शिक्षक र सहकारीका सदस्यहरुले रक्तदान गरेका थिए । रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।
२०६५ सालमा स्थापना भएको स्मरण सहकारीले हाल डिल्लीबजारबाट कारोबार गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
