सञ्चारको माध्यमबाट सहकारीको विकास गर्न जोड
काठमाडौं, २७ पुस । सूचना चौतारी सञ्चार सहकारी संस्थाको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको प्रथम साधारणसभामा बोल्ने वक्ताहरुले सञ्चारको माध्यमबाट सहकारीको विकास गर्न जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष विपिन शर्माले शिक्षा, तालिम सूचनाक्षेत्रमा संस्थाले अहंम भूमिका निर्वाह गरेको बताए । उनले सहकारी नेपाललाई कोअपरेटिभ सूचना सिष्टम व्यवस्थित गर्र्दै लगिने बताए । संस्थाले ५७ शेयर सदस्यबाट एक वर्षभित्र १ सय ५० शेयर सदस्य पुर्याउने लक्ष्य लिएको छ ।
संस्थाका कोषाध्यक्ष नवराज घिमिरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १ करोड ११ लाख ७५ हजार अधिकृत पूँजि र शेयर पूजी २५ लाख ६५ हजार पुगेको बताए । उनले संस्था प्रारम्भीक चरणमा भएकाले आम्दानी बढाउनतर्फ ध्यान लाग्ने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार