हातेमालो सहकारीको सञ्चालकहरुको क्षमता अभिवृद्धि तालीम सम्पन्न
नवलपरासी । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाको सञ्चालकहरुको क्षमता अभिवृद्धिसम्वन्धी तालीम नवलपरासीको गैंडाकोटमा नौ बुंदे घोषणा जारी गर्दै समापन भएको छ ।
एशियाली ऋण महासंघको प्रवद्र्धन र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कूनको प्राविधिक सहयोगमा सञ्चालित तालीमपछि सहभागीहरुले हातेमालोलाई सहकारी सिद्धान्त र मूल्यमान्यतामा आधारित बनाई पूर्ण रुपले समुदायमा आधारित, सदस्यकेन्द्रीत सामाजिक व्यवसायिक संस्थाको रुपमा अघि बढाउनसंस्थामा व्यापक सदस्यता विस्तारका लागि प्रतिवद्धता जाहेर गरेका छन् ।
सहभागीहरुले बारा जिल्ला र मध्यतराईसंग जोडिएको राष्ट्रिय गौरवका आयोजनाहरु दोस्रो अन्तरराष्ट्रिय बिमानस्थल, काठमाण्डौं जोडने द्रुतमार्ग र विशेष आर्थिक क्षेत्र निर्माणले यस भेगको समग्र विकास, समुदायको आर्थिक स्तरोन्नति र सहकारी अभियानमा टेवा पुग्ने भएकोले तत्काल अघि बढाउन नेपाल सरकार र सम्वद्ध निकायसंग हार्दिक आग्रह गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
