पञ्चशिल बहुउद्धेश्यीय सहकारीद्धारा रक्तदान कार्यक्रम आयोजना
२०७० पुष ११, बिहिबार
काठमाडौ, ११ पुस । ललितपुरको कुमारीपाटी स्थित पञ्चशिल बहुउद्धेश्यीय सहकारी संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको छ । मुलुकमा रगतकोअभावलाई पुर्तिगर्न सो सहकारी संस्थाले रत्तदान कार्यक्रमको आयोजना गरेको हो । ललितपुरको मंगलबजार स्थित पाटन दरबारक्षेत्रमा आयोजना गरिएको रत्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेको संस्थाका सचिव घनश्याम धमलाले जानकारी दिनुभयो ।
सरकारले देशभर रगतको अभाव भएको र सबै संघ संस्थाले रत्तदान गर्न आब्हान गरेपछि सहकारीले समाजिक उत्तदायीत्व वहन गर्न रक्तदान कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष राजु खतिवडाले जानकारी दिनुभयो । सो संस्थाले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वाथ्य खानेपानी , सहकारी शिक्षा अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार
जनउत्थान साकोसको उत्कृष्ट वित्तीय नतिजा: ११.८० करोड नाफा, सदस्यलाई १०% शेयर लाभांश प्रस्ताव
१९ श्रावण २०८३, मंगलवार
विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
१८ श्रावण २०८३, सोमबार