दशैंको दक्षिणा, बालबालिकाको खुसी र भविष्यप्रतिको जिम्मेवारी
खुत्रुकेबाट निकालिएको दशैंको दक्षिणा हातमा लिएर बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थामा जम्मा गर्न पठाउँदै गर्दा बालबालिका (संस्थाका बाल बचतकर्ता) को अनुहारमा देखिएको त्यो खुशी । उनीहरूका मुहारमा देखिएको त्यो निष्कलंक खुसी केवल पैसासँग जोडिएको क्षण थिएन, त्यो त भविष्यप्रतिको माया, जिम्मेवारी र बचत संस्कृतिको प्रारम्भ थियो ।
dir="auto">
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय साकोस कञ्चनपुरको प्रमुख कार्यकारी अधिकृतमा धर्मराज जोशी नियुक्त
२ कार्तिक २०८३, आईतवार
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार