बागमती प्रोस्कूनको सीईओमा पुन: केशवप्रसाद दाहाल
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून)को प्रमुख कार्यकारी अधिकृतमा पुनः केशवप्रसाद दाहाल नियुक्त भएका छन् ।
दाहाल ४ वर्षको लागि पुन नियुक्त भएका हुन् । दाहालको पहिलाे (४ वर्षे) कार्यकाल श्रावण मसान्तमा सकिएको थियो ।
कार्यकाल समाप्ती अगावै श्रावण १२ गते बसेको संचालक समितिको ३३ औं नियमित बैठकले दाहाललाई नै पुन: प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी थप गर्ने निर्णय गरेको थियो ।
आज संघको कार्यालयमा अध्यक्ष उद्धव सापकोटाले संघको आ.व. २०८२/०८३ को लक्ष्य सहितको कार्यविवरणका साथ नियुक्तीपत्र प्रदान गरेका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीका मात्रै होइन, अभियान सुधारका लागि अध्यादेश ल्याएका हौं: सचिव भुजेल
२५ बैशाख २०८३, शुक्रबार
नेचुरल सहकारीले मनायो स्थापना दिवस, डिजिटल लेन्डिङ सेवा सुरु
२४ बैशाख २०८३, बिहीबार
१९औँ स्थापना दिवसमा नेचुरल सहकारीको १९ प्रतिवद्धता
२४ बैशाख २०८३, बिहीबार