त्यो बेलाको नेफ्स्कून र अहिलेको नेफ्स्कून !
२०८२ साउन २५, आईतवार
देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ३८औं स्थापना दिवसको पूर्व सन्ध्यामा छ । २०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कूनले केही दिनमा ३७ औं वर्षको इतिहास पूरा गर्दैछ । आफ्नो उर्जाशिल समय नेफ्स्कूनका बिताएका पूर्व कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिव अधिकारीसँग गरिएको भिडियो संवाद ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार